बाहिर रहेका दल समेट्न वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री दाहालसँगै
मन्त्रालयमा असन्तुष्ट मन्त्री खानले पदबहाली गरेनन्, जसपाले बाहिर बसेर सरकारलाई समर्थन जारी राख्ने
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अधिकांश नयाँ र युवालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री नियुक्तिको तीन सातापछि दाहालले पाँच दलको प्रतिनिधित्व गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
No comments:
Post a Comment