Thursday, 21 May 2020

कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइयो

कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइयो .

कतारमा औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको छ । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।



मृत्युदण्डको कार्यान्वयन गर्नु एकदिन अगाडि मात्रै कतारले नेपाली दूतावासलाई जानकारी दिइएको थियो । सूचना पाएलगत्तै दूतावासले परराष्ट्र मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन रोक्नका लागि पत्र पठाएको थियो ।
तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए ।


चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो । उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यसपछि अनिल सर्वोच्च अदालतमा पुनरावेदनका लागि गएका थिए तर सर्वोच्च अदालतले तल्लो अदालतकै फैसलालाई सदर गरिदिएको थियो । अदालतमा बयानका क्रममा अनिलले आफ्नो सुरक्षाका लागि प्रतिकार गर्दा कतारी नागरिकको मृत्यु भएको बताएका थिए । तर अदालतले त्यसलाई हत्या ठहर गर्दै अनिललाई मृत्युदण्डको सजाय सुनाएको हो ।
अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । हालसम्म हत्या अभियोग लागेका नेपालीहरुमध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा हो । अन्य मुद्धामा मृत्युदण्ड पाएका नेपालीलाई भने कार्यान्वयन गरिएको छैन । हत्या प्रकरणको पूर्ण विवरण बाहिर सार्वजनिक गरिएको छैन । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।


गणेशकुमार कार्कीलाई आजीवन कारावास र २ लाख ६० हजार रियाल जरिवाना तोकेको छ । कौशलले हत्या स्वीकार गरे पनि गणेशले अझैसम्म अभियोग स्वीकार गरेको छैन ।
नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा लागेकाहरु भने १० जना जेलमा छन् । पोखराका कौशल कार्कीलाई १० वर्ष जेल र दुई लाख ६० हजार रियाल ब्लडमनी तिनुपर्ने फैसला भइसकेको छ ।

अदालतले सिद्धी नाज र बालकुमार श्रेष्ठलाई पनि आजीवान कारावास र दुई लाख ६० हजार रियाल जरिवाना तोकेको छ । आफ्नै दाइ रामप्रसाद कुमार दनुवारको हत्या अभियोगमा भविलाल कुमार दनुवार पनि जेलमा छन् ।

Wednesday, 20 May 2020

विज्ञहरु भन्छन् : कम्तीमा पनि एक वर्ष नेपालले कोरोनाकै सन्त्रासमा जिउनुपर्छ

विज्ञहरु भन्छन् : कम्तीमा पनि एक वर्ष नेपालले कोरोनाकै सन्त्रासमा जिउनुपर्छ


लकडाउन सुरु भएको दुई महिना पुग्नै लाग्दा बुधबार बिहान देशका प्रमुख पत्रिका, रेडियो, अनलाइनका सम्पादकहरु तथा स्वतन्त्र पत्रकार अनि कोरोना नियन्त्रण कार्यमा सरकारसित नजिकै रहेर काम गरिरहेका जनस्वास्थ विज्ञ, डाक्टर र नागरिक अगुवाहरुले नेपालमा लम्बिँदो कोरोना काल र भविष्यको बाटो पहिचान गर्न र पहिल्याउन कोसिस गरे ।


भौतिक दुरी कायम गरी आमनेसामने भएर गरिएको भेटघाटमा पत्रकार र नागरिक अगुवाहरुले राखेका प्रश्नमा सरकारसित नजिक रहेर काम गरिरहेका स्वास्थ मन्त्रालयका सल्लाहकार डा. खेम कार्की, जनस्वास्थ विज्ञ डा. महेश मास्के र डा. समीर दीक्षितले सङ्क्रमणका विभिन्न पक्षको विषयमा खुलेर कुरा गरे ।  

भेटघाटमा सबैको सामूहिक चिन्ता थियो, लकडाउन सुरु भएको दुई महिनापछि पनि किन अहिले सङ्क्रमित बढ्दैछन् ? लकडाउनले के भयो, के भएन ? भारत र खाडी तथा मलेसियाबाट नागरिक कहिले फिर्ता गर्ने र कसरी गर्ने ? सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोनाको सङ्क्रमण कति व्यापक होला ? यो कर्फ्यु मोडालिटीको लकडाउन देशले कति धान्न सक्ला ? कोरोना काल नेपालमा कति लामो होला ? सरकारको रणनीति के हो र तयारी कस्तो छ ? जस्ता प्रश्नहरु छलफलको केन्द्रमा थिए । 

नेपालमा कोरोनाकाल कति लामो हुन सक्छ ?

अहिलेको नेपालको अवस्था र संसारको परिदृश्यलाई मध्यनजर गर्दा नेपालमा कोरोना काल कहिलेसम्म रहला त भन्ने प्रश्नको स्पष्ट जवाफ कसैसित छैन । विज्ञको दृष्टिमा परिस्थिति अझै अप्ठ्याराे बन्न सक्छ । नेपालमा टेस्टिङ किटको अभाव छ ।

किनेर, मागेर भए पनि सरकारले अहिले किटको सङ्ख्या बढाएको छ । तर यो पर्याप्त छैन । नेपालमा यो विपद्का बेला अघिल्लो पंक्तिमा बसेर खटिने पर्याप्त डाक्टर र स्वास्थ्यकर्मीहरु छैनन् । डाक्टरको दरबन्दी २०४८ देखि बढेको छैन । कोरोना सङ्क्रमण रोक्नकै लागि यो बेला करारमा डाक्टर र स्वास्थ्यकर्मीको भर्ती सजिलो छैन ।

भएकै जनशक्ति कोभिडको जोखिमबाट डराएको छ । त्यसैले सरकारले चाहेर पनि छोटो समयका लागि ज्यान जोखिममा मोल्न अघि सर्ने स्वास्थ्यकर्मी पाउन मुस्किल छ । विदेशमा अप्ठ्याराेमा पर्नेहरु लकडाउनकाे कारण देश आउन सकेका छैनन् । खुला सीमा रहेको भारतीय नाका बन्द गरे पनि लुकीछिपी आउने क्रम रोकिएन । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने मुख्य कारण नामले बन्द भएका तर कामले लुकीछिपी मानिस भित्रिन दिनु नै हो । यसले सङ्क्रमण समुदायको स्तरमा पुगेको छ ।

लाखौँ नेपाली विदेशमा घर फर्कने दिन कुर्दै बसेका छन् । कसलाई ल्याउने, कसरी ल्याउने भनेर सरकारले अझै पनि यसै गर्ने भन्न सकेको छैन । तर ल्याउँदा पनि उचित व्यवस्था नभए जोखिम बढ्छ । विज्ञका दृष्टिमा उनीहरुलाई फर्काउनुअघि धेरै चुनौती पूरा गर्नुपर्छ । अहिले पर्याप्त क्वरेण्टीन छैन । भएका पनि अव्यवस्थित र मापदण्ड नपुगेका मात्र छन् ।

उनीहरुलाई ल्याएर उचित जाँच र व्यवस्थापन गर्न सकिएन भने कोरोनाको जोखिम अरु बढ्छ । नेपालमा कोरोना काल यति नै होला भन्न स्पष्ट तथ्यहरु आइसकेका छैनन् तर विज्ञहरु एउटा कुरामा स्पष्ट छन्, भर्खर सुरु भएको यो वर्ष चाहिँ नेपाल कोरोनाको सन्त्रासबाट निस्कन सक्ने सम्भावना छैन । 

अहिलेको जस्तो लकडाउनले कोरोनाको सङ्क्रमण रोक्दैन  

अहिलेको लकडाउनले केही हदसम्म कोरोना सङ्क्रमणलाई रोकेको कुरामा विज्ञहरु सहमत छन् । तर लकडाउन जुन उद्देश्यले गरिएको हो, परिणाम त्यो अनुसार आएन । लकडाउनको बेला करिब ५० हजार मानिस काठमाण्डौ उपत्यका भित्रिए, एक लाख ५० हजारभन्दा बढी बाहिरिए । पासको व्यापार चल्यो, पास जारी गर्नेहरुले एउटा पास १५ हजार रुपैयाँसम्म लिएर किनबेच गरेको पाइयो । सङ्क्रमणको गम्भीरता लकडाउन कार्यान्वयन गर्ने निकायले बुझेनन् । लकडाउनका नाममा सडक खाली गर्ने काम मात्रै गरियो । 

सीमापारि नेपालीलाई रोक्दा लुकेर आउने रोकिएनन् । लुकेर आउनेको विवरण पनि लुकेरै रहँदा कोरोना सङ्क्रमण झन् बढ्यो । देशव्यापी लकडाउन हुँदा अहिले पनि भनसुनका आधारमा पास बाँड्न रोकिएको छैन र मानिसको आवत जावत रोकिएको छैन । कोरोना सङ्क्रमण रोकथामकाे लागि शारीरिक दुरी आवश्यक भए पनि अहिले नेपालमा भइरहेको लकडाउनले त्यो दुरीको भावना बुझेन । बिहान र बेलुका मात्र पसल खोल्दा भिड झन् बढ्यो । आर्थिक गतिविधि मात्र लकडाउन भए, जसले नागरिकको कठिनाइ बढेको छ ।

कोरोनाबाट बच्दै मानिसले आफ्नो दैनिकी अघि बढाउन सक्ने अवस्था भए पनि त्यतातिर ध्यान पुगेन । हिँड्नेहरु हिँडेकै छन् । कतिपयत आवश्यक पर्ने मानिस भने हिँड्न पाएका छैनन् । 

लकडाउनको मोडालिटी फेरेर जोनहरु बनाउन ढिलो भएकोमा विज्ञहरु एकमत छन् । विज्ञका अनुसार सङ्क्रमित भएका ठाउँलाई 'रेड जोन'का रुपमा मान्न सकिन्थ्यो । जहाँ कर्फ्यु नै लगाउन पर्थ्याे । सङ्क्रमित भएर पनि निको भएका वा हुन सक्ने शङ्का लागेको ठाउँलाई 'यल्लो जोन' बनाउन सकिन्थ्यो । जहाँ रेड जोनभन्दा केही खुकुलो बनाउन सकिन्थ्यो । अनि जहाँ सङ्क्रमितको सङ्ख्या छैनन्, ती क्षेत्रलाई 'ग्रीन जोन'का रुपमा अन्य जोनको भन्दा खुकुलो बनाउन सकिन्थ्यो । 

यसरी क्षेत्र छुट्याउन ढिला भइसकेको छ । देशव्यापी रुपमा गरेको लकडाउनले स्वास्थ्य मानिसमा पनि थप नयाँ समस्याहरु थप्न थालेको छ । घरमा बस्दा बस्दा कतिपयलाई नलागेका रोग लाग्न थालेको छ । मानसिक चिन्ता बढ्न थालेको छ । आत्महत्याका घटना बढेका छन् ।

निश्चित मापदण्ड तोकेर व्यक्तिगत दुरी कायम गर्दै स्वास्थ्यका लागि भए पनि मानिसलाई हिँड्न दिनुपर्ने थियो । तर यसो नहुँदा झन् यसले अर्को समस्या थपिरहेकोमा विज्ञ र डाक्टर  पनि सहमत छन् । 

बिहान बेलुका मात्र सीमित पसल खुल्दा यसले भिडभाड बढाएको छ । यस्तो बेला धेरैभन्दा धेरै र लामो समय पसलहरु खुल्दा भिड कम हुन्छ । भिड कम हुनु भनेको जोखिम कम हुनु हो । यसबाहेक एक दिन कपडाको, अर्को दिन जुत्ताचप्पलको, अर्को दिन अरु नै सामानको पसल आलोपालो खोल्ने हो भने पनि भिड कम हुन्छ । तर यस्ता योजना एक मन्त्रालय र अर्को मन्त्रालयका बीचमै अलपत्र पर्ने गरेका छन् । 

अहिले काठामाण्डौमा बिहान र बेलुका तरकारीलगायत अन्य खाद्य सामग्री किन्न निस्कनेको भिड लाग्छ । यस किसिमको लकडाउनले भिड घटाउनुभन्दा पनि जोखिम बढाएकोमा सम्पादक र डाक्टरहरु सहमत देखिए ।

 विदेशबाट उद्धार गर्नैपर्नेहरुको उद्धार गर्न ढिलो हुँदा चुनौती बढे 

दुई महिना भयो सरकारले विदेशमा रहेकालाई धैर्य गर्न र उतै बसेर समय पर्खन भनेको । अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । फर्कने उपाय छैन । नाजुक अवस्थामा रहेकाहरु पनि सरकारले उद्धार गर्ने दिनको पर्खाइमा छन् ।

जनस्वास्थ्य विज्ञ डा. महेश मास्केकाे विचारमा विदेशमा समस्यामा परेकालाई ल्याउनैपर्छ तर पहिले देशभित्र सबैखालका तयारी पूरा गर्नुपर्छ र वातावरण बनाउनुपर्छ । विदेशदेखि नेपालसम्म ल्याउनु, त्यसपछिको परीक्षण र क्वरेण्टीनको व्यवस्थाका साथै उनीहरुलाई घरसम्मै पुर्‍याउने तयारी गर्नुपर्छ ।

मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. कार्कीका अनुसार अहिले सरकारी तबरबाट दिनमा तीन हजार जनाको परीक्षण सम्भव छ । तर विदेशमा रहेका र भारतमा अलपत्र परेकाको उद्धार गर्ने हो भने थप व्यवस्थापन आवश्यक छ ।

अहिले नेपालमा भएका क्वरेण्टीन स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार बनेका छैनन् । सरकारले बनाएको भक्तपुरको खरीपाटीमा रहेको बाहेक अन्य क्वरेण्टीन सरकारको मापदण्डभन्दा बाहिरका छन् । जहाँ चाहिने सुविधा नहुँदा क्वरेण्टीन नै सङ्क्रमणको 'हब' बन्न सक्ने जोखिम छ । 

छलफलमा सहभागी अन्य डाक्टरले पनि क्वरेण्टीनले महिला तथा बालबालिकाको समस्या सम्बोधन नगरेको हुँदा अर्को चुनौती थपिएको बताए । क्वरेण्टीनमा रहेका गर्भवती महिलाहरुको व्यवस्थापनदेखि सुत्केरी हुँदाको अवस्था र भर्खर जन्मिएको बच्चाको सुरक्षा क्वरेण्टीनमा चुनौतीपूर्ण भएको डाक्टरहरुको भनाइ छ । 

यस्तो अवस्थामा विदेशमा रहेकालाई ल्याउँदा थप व्यवस्थापन त आवश्यक छ नै, साथै सङ्क्रमित व्यक्तिबाट सङ्क्रमण फैलन नदिन थप चुनौती पनि छ । कतिपय देशले आफैले नेपालसम्म आफ्नै जहाजमा ल्याइदिने त भनेका छन् । उनीहरुको व्यवस्थापन र परीक्षणमा सरकारले तयारी थाल्नुपर्छ र छलफल भइरहेको पनि छ । गन्तव्य देशले नै कोरोना परीक्षण गराइदिए र हातमा नेगेटिभ रिपोर्ट थमाएर पठाए मात्र यो काम सजिलो होला ।

त्यसो भएन भने सरकारले फर्कने जति सबैको परीक्षण र व्यवस्थापन गर्नपर्ने हुन्छ । यो काम सोचेजति र भनेजति सजिलो छैन । तर विदेशमा रहेका नेपाली नागरिकको सास र लाश देशमा ल्याउने जिम्मा सरकारको हो । त्यसैले विदेशमा अलपत्र परेकाहरुको उद्धारमा जति ढिलाइ गर्‍यो जोखिम र चुनौती उत्तिकै बढ्नेछ । 

भारतमा फसेका नेपालीको घरमा रुवावासी, भारती पक्ष सहमत नभएपछि स्वदेश फिर्तामा ढिलाई !!

भारतमा फसेका नेपालीको घरमा रुवावासी, भारती पक्ष सहमत नभएपछि स्वदेश फिर्तामा ढिलाई !!

भारत विहारको नन्कार स्थित क्वाइन्टाइनमा रहेका नेपालीहरु


भारतीय क्वाइन्टाइनमा रहेका नेपाली नागरिकलाई भारतीय पक्ष बिच सहमति नभएको भन्दै स्थानिय सरकारले स्वदेश फिर्तामा ढिलाई गरेपछि भारतमा फसेका नेपालीहरुको घरमा रुवावासी सुरु भएको छ। भारत विहारको नन्कार स्थित क्वाइन्टाइनमा पुरानो मानिसहरु र नयाँ आएका मानिसहरुलाई एकै ठाउँमा राख्ने गरेकाले कोरोना भाईरसका सक्रमणको जोखिम बढेको भन्दै स्थानियवासीहरुले आपत्ति जनाउदै छोरामा कोरोना भाईरको जोखिम बढी छोरा घर फिर्ता आउछ कि आउदैन भने भयले गोडैता नगरपालिका वार्ड न. २ जयपुरका चार वटा घरमा रुवावासी सुरु भएको छ।

हामीहरु आफनो सन्तानलाइ भारतमा रहेको क्वाइन्टाइनमा कोरोनाको सक्रमण तथा मर्न छोडन सक्दिन, छोरोको ज्यान रक्षाको लागि हामीहरु जस्तो सुकै मूल्य चुकाउन तयार रहेको भारतीय क्वाइन्टाइनमा छोरा फसेका आमा गायत्री देवीले रुदै दुख पोखिन। निगरानी टुडेसंग कुराकानी गर्दै. छोरा भारतमा फसेको दिनदेखि नै पेटभरी खाना समेत नरुचेको बताउनुभयो। गरिब तथा साहुका ऋणका कारण विगत दुई वर्षदेखि छोरा भारतमा दिल्ली स्थित एक कारखानामा कार्यरत रहेको बताईन।

चर्काे ऋणका कारण छोरा होली जस्तो पर्वमा समेत घरमा आउन नसकेका बताउदै दुई वर्षदेखि छोराको अनुहार हेर्न लालयित भएको बताउनुभयो। पाँच सात दिन लगाएर दिल्लीबाट बोर्डरसम्म पुगेको छोराको हातमा एक सुकी रुपया नभएको कुराले थप हामीलाई चिन्तित बनाएको छ। छोरालाई छिटो भन्दा छिटो स्वदेश फर्काउन एक आमाले सम्बन्धित निकायसंग माग गरेको बताईन। यो कथा एउटा आमाको मात्र भने होइन, हजारौ नेपाली आमाको हो, जसले स्वदेश छोरा फर्कनको प्रतिक्षामा पेटभरी खाना र रातभरी सुत्न पाएका छैन।

स्थानिय सरकारले भारतीय सुरक्षाकर्मीसंग समन्वय गरेर भारतको बोर्डर छेउमा फसेका नेपालीहरुलाई स्वदेशमा ल्याएर नै नेपालमा रहेको क्वान्टाइनमा राख्न अभिभावकहरुले माग गरेका छन। भारतीय क्वाइन्टाइनमा रहेका नेपालीहरु भारतीय प्रशासनको चरम लापवाहीका कारण स्वास्थकर्मी विहिन क्वाइन्टाइनको एउटै कोठामा बस्न बाध्य रहेका छन। नयाँ तथा पुरानो सबै मानिसहरुलाई एउटै ठाउँमा राखेपछि कोरोना सक्रमण बढन सक्ने भन्दै नेपाल सरकारसंग सहयोगका लागि गुहार मागेको छन। करिब दस बारह दिनको बसाईमा एक दिन पनि हामीहरुको स्वास्थ परिक्षण नगरिएको इनरजित महतोले बताए।

भारतबाट आउदै गरेको दस बारह जनाको नेपालीहरुको टिमलाई मधुवनी दसगजा क्षेत्रमा सिमा सुरक्षा बलले नेपालमा प्रवेश निषेध भएको भन्दै भारतीय सुरक्षाकर्मीलाई जिम्मा लगाएको थियो। भारत स्थित नन्कार क्वाइन्टाइनमा कुनै किसिमको सुरक्षा सामग्री तथा स्वास्थकर्मी नभएको हाल क्वाइन्टाइनमा बसेको बलरा नगरपालिका मिठुवा निवासी योगजित महतोले बताए। भारतीय प्रशासनले हामीसंगै नयाँ आएका नागरिकहरुलाई एउटै कोठामा कोचेर राख्न थालेपछि हामीहरुलाई थप चिन्तित बनाएको गोडैता नगरपालिका वार्ड न. २ जयपुर निवासी हरिन्द्र महतोले बताए।

भारतीय सुरक्षाकर्मीले भारतबाट आएका नेपालीहरुलाई नेपालमै जान आग्रह गरेपनि भारतबाट आएका नेपालीहरुलाई नेपालमा प्रवेश निषेध भएको भन्दै सिमा सुरक्षा बलले बलजफती भारतीय सुरक्षाकर्मीको जिम्मा लगाउने गरेको सोही ठाउँ निवासी धरबेश महतोले बताए। पैसा अभावका कारण हामीहरु पेटभरी खाना खान नपाएको बताउदै नेपालमा आउन खोज्दा नेपाली सुरक्षाकर्मीले भारतको जिम्मा लगाएपछि हामीहरु थप भयभित भएको बताउनुभयो। हामीहरुलाई नेपालमै रहेको क्वाइन्टाइनमा राख्न नेपाल सरकारसंग अनुरोध गर्दै महतोको आँखा रसाएको थियो। हामीहरु भारतमा आफू असुरक्षित महसुस गरिरहेको बताउदै हामीहरुलाई नेपालमा रहेको क्वाइन्टाइनमा राख्न सामुहिक रुपमा सम्बन्धित निकायसंग अनुरोध गर्न चाहेको बताए।

गोडैता नगरपालिकाको मेयर देवेन्द्र यादव दोहरो चरित्रको व्यक्ति भएको स्थानियवासीहरुले आरोप लगाएका छन। रेडियो मलंगवामा कोरोना भाईरस सम्बन्धि कार्यक्रममा भारतमा फसेका गोडेता नगरपालिकाका सबै नागरिकलाई जिल्लासंग समन्वय गरेर उद्वार गरिने बताएपनि हामीहरु मेयर यादवको घरमा छोराको उद्वारको निमित्त पुग्दा विभिन्न किसिमको बहाना बनाई कुरा टाल टुल गरेको बताउनुभयो। तपाईहरु प्रमुख जिल्ला अधिकारीलाई भन्नु उहाँले हामीलाई भन्यो भने हामी उद्वार गरिने प्रक्रियालाई अघि बढाउछौं मेयर यादवले बताएको गोडैता नगरपालिका वार्ड नं २ निवासी राजदेव महतोले बताउनुभयो। भारतमा फसेको नेपालीहरुलाई ल्याउन कुनै पनि एम्बुलेन्सले मानिरहेका छैन। यदि ल्याउने प्रक्रिया सम्भव भएपनि तपाईहरु आफन्तहरुलाई नन्कारबाट कसरी ल्याउने यो तपाईहरुको जिम्मेवारी भएको मेयर यादवले बताएको सोही ठाउँ निवासी राजबलम मुखियाले बताउनुभयो।

नागरिक अदान प्रदानका लागि भारतीय पक्ष सहमत नभएको गोडैता नगरपालिकाको मेयर देवेन्द्र यादवले बताउनुभयो। हामीहरु सुरक्षाकर्मी छौं, नागरिक अदान प्रदानको कुरा विदेश मन्त्रालय तथा सम्बन्धित क्लेक्टरको भएको भारतीय सुरक्षाकर्मीले जवाफ फर्काएको मेयर यादवले बताए। यदि तपाईलाई आफनो नागरिकलाई स्वदेश फिर्ता गराउनु छ, भने भारतीय मन्त्रालय अथवा क्लेक्टरको अनुमति ल्याउनुस, त्यस पश्चत्ताप हामी नेपाली नागरिक छोडिन, तयार रहेको मेयर यादवले बताए।

नेपाली नागरीक फर्काउन पटक पटक कुराकानी गरेको पनि भारतीय अधिकारीबाट कुनै जवाफ नआएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले बताउनुभयो। क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई हामी लिन्छौ, भारतबाट पठाइ दिनु प¥यो भन्दा पनि भारतीय अधिकारीहरुले कुनै प्रकारको सकरात्क प्रतिकृया नदिएको बताउदै नेपाली नागरिक फिर्ताका लागि हामी निरन्तर प्रयासरत रहेको तथा कानुनी प्रक्रिया पुरा गरेर भारतीय क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउइने प्रजिअ मोहन बहादुर जिसिले बताउनुभयो। भोली उनिहरुको १४ दिन पुगि हाल्छ, त्यसैले बिहिवार सबैलाई उद्वार गरी स्वदेश फिर्ताको लागि पहल गरिने गोडैता नगरपालिका वार्ड न.२ का वडाअध्यक्ष भोला महतोले बताउनुभयो।

Gulmi infected not dead: Crimson Hospital

Gulmi infected not dead: Crimson Hospital


Due to the geographical remoteness, there is an obligation to collect swabs (samples) using helicopters in the Himalayan districts of Karnali. The state government on Tuesday collected swabs from Humla and Mugu, which are not even accessible by road network. As the collected swabs have to be checked within 72 hours, the collection of swabs has started from the remote areas of Karnali by helicopter.  

Corona virus Nepal: Covid-19 confirmed in 25 more, total number of infected reaches 427

Corona virus Nepal: Covid-19 confirmed in 25 more, total number of infected reaches 427

Swab collectionPhoto copyrightRSS
Image captionThe government says samples collected from about 2,500 people in the past 24 hours have been tested using the PCR method

Coronavirus infection has been confirmed in 25 more people in Nepal.

According to a statement issued by the Ministry of Health and Population on Wednesday, the number of confirmed cases has reached 427. Of them, 358 are men and 69 are women.

Ministry spokesperson Dr. According to Bikas Devkota, 13 people have been confirmed in Kapilvastu, six in Banke, five in Dhankuta and one in Nawalparasi West.

He said they were between three and 48 years old.

So far, 37 districts have been found infected.

Of those confirmed as Covid-19, 45 have been virus-free and two have died, according to official figures.


कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु


०७ जेठ  गुल्मीका कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको हो ।
उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।

भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुग्यो

भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुग्यो 
जेठ ७, २०७७ निकै तीव्र गतिमा फैलिएपछि भारत कोरोना महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको छ।  भारतमा अहिलेसम्म एक लाख ६ हजार ४७५ जना संक्रमित भेटिएका छन्। संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा छ। त्यहाँ तीन हजार ३०२ जना संक्रमितको ज्यान गइसकेको छ।  जारी लकडाउनका कारण त्यहाँका करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली देखिइन थालेको छ। मजदुरहरु भोकै मर्ने स्थिति आएपछि कोरोना संक्रमण जोखिमकै बीच भारत सरकारले ठूला शहरबाट उनीहरुलाई बसमार्फत घर पठाउने निर्णय गरेको छ।  यतिखेर भारतमा कोरोना भाइरस संक्रमण निकै तेज गतिमा बढिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। जो मानिसहरु ठूला शहरबाट आफ्ना घर गइरहेका छन्, उनीहरुमध्ये कैयौं मानिस कोरोना संक्रमित रहेको पाइएको छ। मार्च महिनादेखि नै लकडाउन गरिएको भारतका मजदुरहरु यतिखेर आफूलाई जीवितै राख्ने संघर्ष गरिरहेका छन्। मजदुरहरुलाई पैदल जानबाट रोक्न त्यहाँको गृह मन्त्रालयले रेल चलाउने निर्णय गरेको छ।  भारतमा मंगलबार कोरोना संक्रमितको संख्या एक लाख नाघेको थियो, जुन चीनको भन्दा पनि धेरै हो। कोरोनाको केन्द्रबिन्दु बनेका मुम्बई, दिल्ली र अहमदावादबाट आफ्ना घरतर्फ लागिरहेका प्रवासी मजदुरहरुले सँगसँगै कोरोना भाइरस पनि बोकेर गइरहेका छन्।  रोयटर्सका अनुसार विहारका एक स्वास्थ्य अधिकारीले ७० प्रतिशतभन्दा बढी कोरोना संक्रमणका मामिला प्रवासी मजदुरहरुसँग सम्बन्धित रहेको बताएका छन्। ओडिसा सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार मंगलबारसम्म भेटिएका ९७८ वटा कोरोना संक्रमणका मामिलामध्ये ८५१ वटा मामिला अन्यत्रबाट आएका मानिसहरुमा देखिएको छ।  सरकारका अधिकारीहरुले नै कोरोना महामारी भारतका लागि निकै ठूलो चुनौती बनिसकेको बताएका छन्।

There are few examples of maps being changed except in the aftermath of war

There are few examples of maps being changed except in the aftermath of war

lipulekh

lipulekh



A new map of Nepal has been made public. Lands like Lipulec, which have been under Indian rule for about six decades, are now shown to belong to Nepal even though they are on the map. If India recognizes our west-north beak, which seems to be aimed at Delhi (of the new map), then naturally India will have to change its map as well.

For Indian Prime Minister Modi and all Indians, it will be like turning the Ram Janma Bhoomi of Ayodhya back into a Bawri Masjid. Here Oli, KP Oli ji and now all Nepalis will not be able to back away from  this issue easily. Now both Oli and Deuba are riding in a tiger.

A bipartisan technical committee has been working for years to resolve the border issue between Nepal and India. After Nepal issued such a new map, the bipartisan committee was no longer justified. Probably a factor as to why they're doing so poorly. Nepal's objection is not only in Lipulek area, but also in Susta, Saptari and Pashupati. According to this, you may have to change the map again and again. Lipulek-Kalapani should not be of more importance and no importance elsewhere. The same rift of sovereignty is attached to all.

How are the relations between India and Nepal going now? Putting this question aside, it will not be easy to move forward with other bilateral economic and diplomatic issues. Its benefits and audits must have been done.

There was an awkward task of changing the map. In South Asian countries, only Jinnah, Sheikh Mujib and Indira Gandhi have changed, reduced or increased the map of their country. There are many examples of leaders changing the country's national days. However, there are few examples of maps being changed except in the aftermath of a war.

Government in crisis

Trying to run a multi-party democratic system with an authoritarian arrogant tendency is like planting a mango tree and hoping to grow mangoes.

The number of people infected with the corona virus among lockdowns, as of the writing of this article, has exceeded three hundred. However, the epidemic could not be on the agenda of the state for months as the government and the ruling party were caught in the cycle of powerlessness.


There is no dispute that Lipulek, Kalapani and Limpiyadhura belong to Nepal. 
In 2008, Indian military checkpoints were set up at 18 locations along the northern border. Though others were later removed, India turned the Kalapani (Tinkar) check post into a large military camp. Since then, this national pain has been lingering.On top of that, the government is using the road construction and inauguration in the Kalapani area as a shield of power.

According to the then Finance Minister Rishikesh Shah, as soon as he set up a military camp in Kalapani in 2019 BS, when he inquired about it with King Mahendra, he was told, "This is not a matter of your ministry, you keep quiet" (Wednesday Weekly, 13 July 2055). Then many prime ministers and foreign ministers came to power, there was talk of it, but only seasonal and reactionary. After India and China agreed to make Lipulek a trade gateway in 2072 BS, the then Prime Minister Sushil Koirala sent a letter of protest to both the countries. The next government and the powerful two-thirds government that has been playing the drumbeat of nationalism, only became Ramite.


Land remains where it is, it is not a commodity to be brought back, it is to establish ownership! 
Such declarations without will and determination have been made many times in the past. It is necessary to reach a conclusion through high-level decisive talks between the two countries. India needs mature initiatives and efforts to reach a solution through amicable negotiations, including historical evidence, official documents and receipts paid by the local people to the Government of Nepal. Talks with India should start as soon as possible as per the all-party consensus. However, without building a national consensus to resolve the complex crisis of national identity and the Corona epidemic, the ruling party has forgotten about mutual antagonism and power struggles.When India made the last map public, it was pushed to 'take back the land, not publish the map', then quietly again! 
The government's policy and program presented in the parliament on May 22 also has a commitment to bring back Nepali land. But bringing back the land is the only thing that matters.



There is no roadmap, strategy, plan or special budget policy or program of relief for the majority of the working class, farmers, industrialists, businessmen and students who are affected by the uncertain lockdown. 
The old-fashioned essay policy and program is a bundle of illusions carrying aspirations and dreams, with only the cultivation of lies. The year 2087-2099 is a nightmare, but there is no comprehensive program for epidemic prevention, health supplies, and no relief program for Nepalese and hungry workers stranded abroad and at the border. It has completely failed to address the dire consequences of this catastrophe on the economy, the repatriation of millions of migrant Nepalis, the solution of employment problems, and the promotion of farmers and the private sector.The government is mired in internal conflict and corruption, with the focus on epidemic control. 
Lockdown is not a Brahmastra in itself.

The Human Rights Commission has amended the Nepal Trust Act to restrict the freedom of the media and social media and restrict the constitutional freedom of expression, the presence of the Leader of the Opposition in the Constitutional Council, and the mobilization of the army. To lease to a private institution Bought the Trust in order to bill more daring Ordinance came into the last link. 'Kritaparadha: Swayamev Shankate', meaning that those who commit crimes may call me a criminal, but the Oli government does not seem to be shocked at all.The government is using the epidemic as a tool of corruption to attack democracy, sometimes as a 'parliamentary abduction' and sometimes as a criminal conspiracy to split other parties, sometimes as an opportunity to spread the virus of one-party communism within the constitution.

The constitution or the law is the subject of obedience, autocracy is the means of prohibition. It is unconstitutional for the activities of the President, who is the guardian of the constitution, the supreme and dignified institution of the democratic republic, to live up to his dignity, when the office of the President looks like a department of the government, and when he presents himself as the acting president.

Prime Minister Oli, everywhere from the parliament to the public forum, not only expressed his commitment not to be corrupt and not to allow anyone to do so, but the behavior is going exactly the opposite. The current government seems to be aiming to end the constitution by attacking the country with the culmination of corruption, impunity, inaction, anarchy and irresponsibility and to become a new version of Hitler, Lenin or other brutal dictators who have emerged under the democratic constitution in the past.

Meanwhile, issues of arbitrary reduction in ranks and interference in seniority have also become public in the Nepal Police with political bias. At present, doctors, health workers and police are working day and night in the field to prevent the spread of the corona epidemic. But they are the ones who are insulted by the ruling party.

It is unfortunate that the chain of command of an organization like the police, which is disciplined, dignified, dignified, and has the resources of law and civic power, has been dismantled and the public servant has been disappointed.

In the past, we considered the commitment of the two main communist parties, known as anti-democracy and anti-parliamentary forces, to unite the party on the basis of parliamentary system as an important achievement of parliamentary democracy. We were eager to see the two communist parties unite and implement a democratic constitution and maintain stability.

But now the opposite is happening. Parliamentary democracy is virtually a prime ministerial system, with the prime minister as the focal point. The Prime Minister who coordinates, coordinates and leads is the center of national activity. It is a system driven by high moral energy and courage. This is the measure of the success of the constitution and the significance of democracy. Unable to get rid of ego, arrogance and totalitarian nature or working style, this leadership will be a serious ax to grind on the nation and a factor of failure-oriented state. Trying to run a multi-party democratic system with one-party authoritarian ideology and totalitarian egoistic tendencies is like planting a mango tree and hoping to grow mangoes.

Without an independent judiciary, an independent press, constitutional and security organs, and the civil service free of political interference, democracy cannot be secure, and good governance free of corruption.

Ignoring the national problems and challenges facing the country, we will not allow the government to frustrate and control the constitutional institutions of balance of power and control. Despite this, the question of Nepali sovereignty and the fight against the corona virus is our common concern. It is important for the nation to be focused on this with mind, words and deeds.

गरिबमारा लकडाउन !

कतैबाट साभार गरिएका यी श्लोकहरूको भावार्थ हुन्छ ः जोसँग न विद्या हुन्छ, न तप, न दान, न शील, न गुण र न धर्म हुन्छ, ती मनुष्यको रूपमा मृग अर्थात् जनावर जस्तै घुमफिर गर्ने

पृथ्वीका बोझ हुन्। श्लोकसँग शतप्रतिशत सहमत हुन आवश्यक छैन तर यसको सन्देश सान्दर्भिक छ। महामारीले विद्यावान्, गुणवान् र अग्रसक्रिय नेतृत्व, जनताको पीडामाथि पीडा थप्ने ‘मनुष्यरूपेण मृगाश्चरन्ति’ जस्तो नेतृत्व र केही नगरेर बस्ने, गुण, शील केही नभएको नेतृत्वको पहिचान गरिदियो। भनिन्छ, प्रत्येक समाजले आफ्नो हैसियतअनुसारको नेता प्राप्त गर्छ। तर, प्रत्येक समाजले आफ्नो औकातअनुसारको गुन्डा, अपराधी, भ्रष्टाचारी र अक्षम नेतालाई पनि पालेर राखेको हुन्छ। कोरोनाले त्यस्ता नेताको परीक्षा लिएको छ।                   

विश्वको वैज्ञानिकजगत् अकस्मात् आएको महामारी कोभिड—१९ र यसको कारक कोरोनाको अध्ययनमा व्यस्त छ। यसको खोप निर्माण गर्ने कार्यमा वैज्ञानिकहरूले प्रगति गरिसकेका छन। कतिपय सम्भावित खोपको पहिलो चरणको मानव परीक्षण भइसकेको छ। कोरोनाको संक्रमण निस्तेज पार्ने औषधिको समेत परीक्षण भइरहेछ। आगामी एक वर्षसम्ममा विज्ञानले विश्वलाई एक शुभ समाचार दिन सक्नेमा यो रोगका विज्ञ र वैज्ञानिकहरू लगभग सहमत छन्। यो महामारीले राजनीतिज्ञलाई वैज्ञानिकसँग सहकार्य गर्ने अवसर जुराएको छ।

वैज्ञानिकको नेतृत्वमा नेताहरूले पत्रकार सम्मेलन गरेको देखियो। महामूर्ख राष्ट्रप्रमुखसमेत टेलिभिजनमा वैज्ञानिकसँगै देखिए। यो एक परिवर्तित विश्व परिपेक्षको सन्देश हो।           

महामारीको मापन गर्ने एउटा वैज्ञानिक सूचकांक छ। मूल प्रजनन संख्या (बेसिक रिप्रोडक्सन नम्बर )। यो संख्या एकभन्दा कम भयो भने महामारी नियन्त्रित हुन्छ। एकभन्दा बढी भयो भने

महामारी फैलिन्छ। कोभिड—१९ को मूल प्रजनन संख्या करिब तीनको हाराहारीमा छ। अर्थात् एकजना संक्रमितले आफ्नो संक्रमणकालमा करिब तीनजनालाई यो रोग सार्छ। औषधि र खोपको अभावमा यो मूल प्रजनन संख्यालाई कम गर्ने उपाय सामाजिक चेतना हो जसका लागि राजनीतिक नेतृत्वको भूमिका महत्तवपूर्ण हुन्छ। माथि उल्लेख गरिएको श्लोक यहाँ सान्दर्भिक

हुन्छ। ताइवान, दक्षिण कोरिया, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्लोभेनिया जस्ता देशमा राजनीतिक नेतृत्वको सतर्कताले मूल प्रजनन संख्या एकभन्दा मुनि रह्यो। चीन, इटाली, स्पेन, जर्मनी आदि देशहरूमा यो संख्या अहिले एकभन्दा तल झरेको छ। अमेरिकामा अहिले यो घटेर करिब एकको हाराहारीमा छ। ब्राजिल, रूस आदिमा यो अझै उच्च छ। गत हप्ताको आकडाअनुसार भारतमा यो एक दशमलव तीनको हाराहारीमा छ। अर्थात् संक्रमण बढ्दोछ। वैज्ञानिकको अहिलेको एउटै चासो छ। यो मूल प्रजनन संख्यालाई कसरी घटाउने ?

लकडाउन गर्नु भनेको सरकारले जनतासँग केही निश्चित कामका लागि समय मागेको हो। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको दुई महिना ट्वाँ परेर बसेको सरकारलाई लकडाउन किन आवश्यक पर्‍यो ?


सहारा लियो। नेपालले भारतको नक्कल गर्‍यो।चीनमा अकस्मात् यो विपत् आइपरेकाले लकडाउन गरेर चीनले यो संख्या घटायो र महामारीको फैलावटलाई सुस्त बनायो। चीन यसबाट मुक्त भइसकेको भने छैन। चीन, इटाली, स्पेन र बेलायतमा देखिएको संक्रमणको अनुभवको आधारमा तेस्रो मुलुकले सिक्न सक्ने दुइटा पाठ थिए। लकडाउनले केवल समय लम्ब्याउनेछ र स्वास्थ्य उपचारको यथेष्ट सुविधाको आवश्यकता पर्नेछ। विश्व स्वास्थ्य संगठनले नेपाललाई समयमै चेतावनी दिइसकेको थियो। भारत, बंगलादेश, पाकिस्तान र नेपालका लागि उपचारको व्यवस्था गर्ने, चिकित्साकर्मीलाई आवश्यक तालिम र उपकरणको व्यवस्था गर्ने यथेष्ट समय थियो। मूल प्रजनन संख्यालाई नियन्त्रणमा राख्ने लकडाउनबाहेकका उपाय कतिपय देशले देखाइसकेका थिए। भारतले गरिबमारा लकडाउनको

चीनबाहेक सबै मुलुकलाई यो संक्रमणको सामना गर्ने प्रशस्त समय थियो। विश्वका केही देशका नेतृत्वले यो महामारीको सामना गर्न आफ्नो भूगोल र जनसंख्याअनुसारका योजना बनाए। न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनको नेतृत्व उदाहरणीय छ। उनले सामाजिक सञ्जालमार्फत जनतासँग संवाद सञ्चालन गरेर सामाजिक एकताको आवश्यकता रहेको जनतालाई आश्वस्त गराइन्। उनले पारस्परिकता बनाइराख्न आह्वान गरिन्। एकीकृत भएर समस्यालाई सामाजिक दायित्वको रूपमा लिइनुपर्ने प्राथमिकतामा राखिन्। उनले महामारी प्रकोपको अवस्थाका आधारमा चार तहका सामाजिक चेतावनीका स्वरूप तयार गरिन्। उनी सफल भइन्। चेतावनीको चौथो स्वरूपबाट अहिले न्युजिल्यान्ड तेस्रोमा झरेको छ। महामारी निर्मूल भएको छैन।

कुशल योजना बनाएर ताइवान संक्रमण नियन्त्रण गर्न सक्षम रहेको छ। ताइवानमा जनतालाई क्वारेन्टाइनमा राख्ने योजना र त्यसको किसिम समयमै बनायो। हवाई उडानहरू पनि समयमै रद्द गरियो। ताइवान र दक्षिण कोरियाले प्रविधिको अधिकतम उपयोग गर्ने नीति बनाए।

नेपालमा ‌र्‍यापिड टेस्टको चर्चा छ। ‌र्‍यापिड टेस्ट एउटा सामान्य चेतावनी दिने र निगरानी गर्ने रक्षाकवच मात्रै हो। यो घरमा चौकीदार राखेजस्तै हो। चौकीदार राख्दैमा चोरी हुन्न भनेर ढुक्क हुन सकिँदैन। चौकीदारलाई चौकिदारी गर्न अनेक प्राविधिक उपकरण र तालिमको आवश्यकता पर्छ। ताइवान र दक्षिण कोरियाले वैज्ञानिक ढंगले सम्पर्क अनुरेखण गर्न ‌र्‍यापिड टेस्टको उपयोग गरे। बेलायत, इटाली र स्पेनमा महामारीको प्रकोप फैलिँदा जर्मनीमा त्यो फैलिन

पाएन। जर्मनीका चान्सलर एन्जेला मर्केल आफैं एक शिक्षित नेत्री भएकाले उनलाई यो महामारीका लागि तयार रहन कसैले सिकाइरहनु परेन। स्विडेनले आफ्नै योजना बनायो, क्यानडाले आफ्नै। तर, महत्तवपूर्ण के हो भने तिनले योजना बनाए। योजना बनाउन आनाकानी गर्ने मुलुकमध्येका उत्कृष्ट उदाहरण अमेरिका, ब्राजिल र रूस हुन्। तिनले नतिजा भोग्दै छन्। भारत र नेपालको प्रसंग तल आउनेछ।           

अमेरिकामा समयमै मूल प्रजनन संख्या घटाउने योजना बनाएको भए धेरै ज्यान जोगाउन सकिन्थ्यो। राष्ट्रपति डोनाल्ड ट्रम्पको घमण्ड र मूर्खताले त्यो हुन सकेन। तर, अमेरिका संघीय मुलुकको उत्कृष्ट उदाहरण पनि हो। यहाँ संक्रमण नियन्त्रण गर्ने एकीकृत राष्ट्रिय नीतिको अभाव भए पनि प्रत्येक राज्यहरूले बिरामीलाई औषधि उपचार गर्ने व्यवस्थामा यथेष्ट तयारी गरेका थिए। अमेरिकामा क्वारेन्टाइन कष्टपूर्ण छैन। सँगै बस्ने एउटालाई संक्रमण भएमा अर्कोलाई होटेलमा खाना र खाजासहित बस्ने व्यवस्था पनि गरिएको छ। परीक्षण सुलभ बनाइएको छ। सट्टा बजार ओरालो लागेपछि आर्थिक राहत पनि तुरुन्तै वितरण गरियो। बेरोजगारी भत्ताको सुविधा छँदै थियो।

चीनको राजनीतिक व्यवस्थाले लकडाउनलाई असहज गर्दैन। त्यसैमा चीनले उच्च प्रविधिको प्रयोगसमेत गरेर मूल प्रजनन संख्या घटायो। जुन बेला ताइवान, न्युजिल्यान्ड, दक्षिण कोरिया, अस्ट्रेलिया आदि देशका कुशल शासकहरू महामारी नियन्त्रणमा वैज्ञानिकहरूसँग छलफल चलाइरहेका थिए त्यसबेलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्रम्पलाई जादु देखाउन लाखौं जनतालाई सडकमा उतारिरहेका थिए। नेपालका प्रधानमन्त्री संसद्मै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र अर्कोलाई तेस्रो अध्यक्ष बनाउने जादु सिक्दै थिए। मोदीले समयमा कुनै योजना बनाउन सकेनन् बरु चिनियाँ शैली (लकडाउन) अपनाए। समस्या के हो भने भारत एक लोकतान्त्रिक मुलुक हो र चीनको जस्तो प्रविधिको उपयोग गर्न सक्ने हैसियत भारतको छैन।

न्युजिल्यान्डको जस्तो जनतालाई आश्वस्त पार्ने, पारस्परीकरण सिकाउने, दायित्तवबोध गराउने मोदीको कुनै योजना बनेन। बलपूर्वक क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियो। सबभन्दा कठोर

परि श्रम गरेर सबभन्दा कम आर्जन गर्ने प्रवासी मजदुरले सयौं किलोमिटर पैदल यात्रा गर्नुपर्‍यो।

कतिपयले बाटैमा प्राण त्याग गरे। गर्भवती महिलाले सडकमा बच्चा जन्माए। देहाडी मजदुर मालिकबाट ठगिए, लुटिए। करोडौं जनताको रोजगारी गुम्यो, सर्वस्व गुम्यो। मानव अधिकारको उल्लंघन भयो तर संक्रमण त रोकिएन। किन ? किनकि लकडाउन केवल संक्रमणको दरलाई सुस्त गर्ने एक अस्थायी उपाय मात्र हो। यसले अलिकति समय उपलब्ध हुन्छ तर यसले रोगको निराकरण गर्दैन। भारत सरकारले सामान्य आर्थिक राहतको घोषणा भने गरेको छ।           

अन्त्यमा, प्रसंग नेपालको। एकजना नेपाली नागरिकले आफ्नो देश फर्कन उर्लिरहेको महाकालीमा हामफाले। यो एक नागरिकको विवशतामा सरकार संवेदनशील देखिएन। ती नागरिकलाई

प्रहरीले समातेर लगे। आफ्नो घर जाने नागरिकलाई उसको घरसम्म पुर्‍याउने व्यवस्था सरकारले गर्नु पर्दैन ? उसबाट आफूलाई रोग सर्छ भन्ने भयले उसलाई उसैको वेदनामा मर्न दिने कि उसको उद्घार गर्ने ? आफू महलमा सुरक्षित बस्न लकडाउन गर्ने ? सयौं गरिब प्रवासी मजदुरहरू आफ्नै देशको सरकारसँग शरण माग्दै रोइरहेकोबाटै थाहा हुन्छ नेपालमा कोरोनासँग जुध्ने तयारी शून्य थियो। मोदीले लकडाउन गरे, त्यही नेपालमा गरियो। मोदीले ग्रीन, ओरेज र रेड जोनको घोषणा गरे नेपालमा पनि ग्रीन, एल्लो र रेड् जोनको घोषणा गरियो। मोदीले लकडाउन खुकुलो पार्ने भने, नेपालमा पनि तथास्तु भनियो। जेलबाट कैदी भागे झैं क्वारेन्टाइनबाट संक्रमित भागिरहेका

छन्, त्यहाँ मरेका छन्। अर्थात् क्वारेन्टाइन बस्नयोग्य छैनन्। सबभन्दा तल्लो तहका जनतालाई सर्वहाराको शासनमा सबभन्दा ठूलो बज्रपात लागेको छ। लकडाउन गर्नु भनेको सरकारले जनतासँग केही निश्चित कामका लागि समय मागेको हो। विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको दुई महिना ट्वाँ परेर बसेको सरकारलाई लकडाउन किन आवश्यक पर्‍यो ? एउटा सांसदलाई उठाउन वा वामदेवलाई फकाउन लकडाउन चाहिन्न। वामदेव भए

विकास हुन्छ भन्ने बज्रस्वाँठको हैसियत माथिको श्लोकको भावार्थसँग ठ्याक्कै मिल्छ। तिनलाई फकाउन लकडाउन गरिनु हुँदैन। अन्त्यमा, कोरोनापश्चात्को विश्वमा चुनौती र अवसरको एउटा फरक परिपेक्ष देखिनेछ।

कोरोनाको परीक्षामा अनुत्ताीर्ण हुने वा अन्य छलछाममार्फत राजनीतिमा छाएका कतिपय दुष्ट नेताबाट मुक्ति पाउने एउटा अवसर उपलब्ध हुनेछ। नेपालको ठूलै नेतालाई कोरोनाको संक्रमण

भयो भने उनलाई विदेश जाने अवसर उपलब्ध हुने छैन। नेपालको स्वास्थ्य क्षेत्रका लागि यो एक ऐतिहासिक उपलब्धि हुनेछ। अमेरिकी जनताले आफ्नो हैसियत र औकातअनुसारको नेतृत्व यसै वर्ष नोभेम्बरमा प्राप्त गर्ने छन्। वामदेवका लागि संविधान संशोधनको बहस गर्ने नेपाली समाज, मुसलमानले कोरोना फैलाएको भन्ने भारतीय समाज वा पाकिस्तान र बंगलादेशजस्ता अर्ध लोकतान्त्रिक देशको कोरोनापश्चात्को नेतृत्व हाललाई भने परिवर्तन हुने छाँट छैन, किनभने त्यो पनि आफ्नै हैसियत र औकातअनुसारको हुनेछ। 

India moved the security post from Dashgaja

India moved the security post from Dashgaja

Parsa: After protests and stand by the residents of Thori in Parsa, the Indian side has shifted the security post to be built in Dashgaja area about 30 meters from the border.

Armed police and locals are holding discussions with Indian security personnel who have come to set up a security post at Dashgaja in Thori of Parsa district on Tuesday. Photo courtesy: Madhav Timalsena


On Tuesday, Indian Security Forces SSB, Bihar Police and Indian Forest Department officials came to set up a security post in Dashgaja. 
The Indian side has agreed to set up a security post on its own land after a joint protest and stand by about 250 locals, Nepal and the Armed Police Force. Bahi Bahadur Pakhrin, ward chairman of Thori-4, said that the stand of the people of Thori and the people's representatives had left the Indian side behind. "Under no circumstances will we allow security posts to be set up in Dashgaja," he said.The Indian side had started constructing a security post with a tower at Dashagaja in Thori Gaonpalika-4 Vijayabasti on Monday asking for forest patrol. 
The locals had stopped the Indian side from starting the construction work by suddenly dropping ballast and sand.


Chief Armed Police Inspector Singh Vir Malla of the Armed Police Force, Suwarnapur BOP, said that there was a dispute when the Indian side tried to build a security post with a view tower. 
Earlier, when the locals tried to set up a Forest Department post in Dashagaja in Thori Gaonpalika-4, Syauli Basti, the Indian side has backed down and is building it on its own land. About five years ago, the Indian side forcibly built a view tower in the Dashgaja area of ​​Thori-3 Syauli Basti. The locals have been protesting when the Indian side repeatedly tried to encroach on Nepali land.'Indian side finally ready to back down'

अमेरिका–युरोपका बालबालिकामा देखिएको यो भयानक रोग भारतसम्म पुग्यो

अमेरिका–युरोपका बालबालिकामा देखिएको यो भयानक रोग भारतसम्म पुग्यो

कोरोनाभाइरसको गम्भीर लक्षण बालबालिकामा अहिलेसम्म देखिएको छैन भनेर भन्ने गरिन्थ्यो तर भारतको चेन्नईमा ८ वर्षका एक बालकमा कोरोनाको गम्भीर लक्षण अर्थात् हाइपर इन्फ्लामेटरी सिन्ड्रोम पाइएको छ ।


हाइपर इन्फ्लामेटरी सिन्ड्रोमका बेला तत्काल प्रभावकारी चिकित्सकीय सुविधा नपाएको खण्डमा शरीरका विभिन्न अंगले काम गर्न बन्द गर्न सक्छ ।


यो रोग लागेपछि रक्त वाहिनी सुन्निने गर्छ ।


चेन्नईमा कांची कमाकोटी चाइल्ड्स ट्रस्ट अस्पतालका निर्देशक डाक्टर एस. बालासुब्रमण्यनले बीबीसीलाई भने, ‘जब भाइरस शरीरमा प्रवेश गर्छ तब शरीरलाई रक्षा गर्ने सबै हतियार भाइरससँग लड्न तयार हुने गर्छन् । यदि कुनै व्यक्तिको शरीरले जोडदार तरिकाले यसमाथि प्रतिक्रिया दिन्छ भने उसको शरीरमा भारी मात्रामा प्रोटिन पैदा हुने गर्छ जुन संक्रमणसँग लड्नका लागि आवश्यक छ । यसको बदलामा शरीरमा क्षती पुग्न थाल्छ । यस्तो प्रकारको टक्सिक शक सिन्ड्रोमको बालबालिकामा असर पर्छ ।’

८ वर्षीय बालकलाई ज्वरो नियन्त्रण नभएका कारण अस्पताल पुर्याइएको थियो ।

डाक्टर बालासुब्रमण्यनका साथी डाक्टर बाला रामचन्द्रन भन्छन्, ‘बालकलाई लगातार ज्वरो आइरहेको थियो । घाँटी र जिब्रो सुन्निएको थियो, ओठ फुटेका थिए । उनी पूर्ण रुपमा अत्यधिक बिरामी देखिएका थिए । उनलाई पहिलो पटक पुर्याइएको अस्पतालले उनको कोभिड–१९ परीक्षण गरेको थियो तर त्यसमा नेगेटिभ देखिएको थियो । त्यतिबेला उनलाई ज्वरो आएको चौथो दिन थियो । नवौं दिन त्यहि ल्याबको रिपोर्टमा उनलाई संक्रमण देखियो । ’

डाक्टरका अनुसार बच्चाको उपचार गरियो र उनलाई १५ दिनपछि अस्पतालबाट छुट्टी दिइयो ।

अमेरिका–युरोपमा देखिएको थियोः

यस्तो प्रकारको समस्याले यूरोप र अमेरिकाका बाल रोग विशेषज्ञललाई पनि चिन्तामा पारिरहेको छ ।

मेडिकल जर्नल लासेन्टमा ७ मेमा छापिएको एक रिपोर्ट अनुसार अप्रिलको मध्यमा लण्डनको साउथ टेम्स रिट्राइवल सर्भिसमा ८ बालबालिकामा यस्तो समस्या देखिएको थियो जसमा कोभिड–१९ का साथै अन्य रोगको पनि लक्षण देखिएको थियो ।

त्यसपछि युरोपका अन्य इलाकाका साथै अमेरिकाका बालबालिकामा पनि यस्तो समस्या देखियो ।

डाक्टर रामचन्द्रन भन्छन्, ‘हामीले त्यहाँ देखिएको जस्तै समस्या देखिरहेका छौं ।’

परिवारले के कुरा याद गर्नुपर्छ ?

डाक्टर बालासुब्रमण्यन भन्छन्, ‘यसमा ज्वरो आउनु चिन्ताजनक होइन तर यदि बच्चा असामान्य रुपमा सुस्त छ, अत्यधिक थाकेको देखिन्छ, केही खाँदैनन्, पिसाब कम आइरहेको छ, पसिना धेरै आइरहेको छ, शरीरमा दाना निस्किएका छन्, जिब्रो र आँखा राता छन्, पेट दुख्ने समस्या देखिएको छ भने बच्चालाई तुरुन्त अस्पताल पुर्याउनुपर्छ ।’

बच्चाले सामान्य रुपमा कति सास फेर्न सकिरहेका छ र उसको रक्त प्रवाह कति सामान्य छ भनेर डाक्टरले परीक्षण गर्छन् ।

डाक्टर बालासुब्रमण्यन भन्छन्, ‘हाइपर–इन्फ्लामेटरी सिन्ड्रोमको उपचार कोभिडजस्तो हुँदैन । बच्चालाई गहन स्वास्थ्य सेवाको आवश्यकता छ । उसलाई धेरैभन्दा धेरै तरल पदार्थको आवश्यकता छ किनभने रक्तचाप कम हुन्छ भने मुटुसम्म रक्त प्रवाह घट्ने गर्छ ।’

स्रोतः बीबीसी

कांग्रेस मिलाउन उपसभापति विश्वप्रकाश शर्माको ७ बुँदे 'गोप्य' प्रस्ताव सार्वजनिक, केन्द्रीय सदस्यले वडाबाटै चुनाव लड्नुपर्ने

  विवाद मिलाउन विश्वप्रकाशको 'गोप्य' प्रस्ताव सार्वजनिक Dalan News Bureau  ​नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न भएको ती...